Online Bichar
शुक्रबार, चैत्र ०७, २०८१ | Friday, March 21, 2025

काठमाडौं, ४ कार्तिक २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेको समर्थमान पोखरामा गरिएको प्रदर्शनका क्रममा एक महिला पक्राउ परेकी छन् ।

आइतबार केहीबेर अघि ती प्रदर्शनकारी महिलालाई नियन्त्रणमा लिएको हो। उनले कोही सहकारी पीडित नभएको भन्दै सकारको कडा आलोचना गरिरहेको बेला प्रहरीले नियन्त्रणमा लिएको हो । ती महिलालाई वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया