Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठ्माडौं, २ कार्तिक २०८१ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ।

उनको अपराध अनुसन्धान विभागमा सरूवा गरी राजन लिम्बुलाई पठाइएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी दानबहादुर कार्कीले जानकारी दिए।

यसअघि विभागमा लिम्बु कार्यरत थिए। सरूवा गर्नुको कारण भने खुलाइएको छैन।

डिआइजी कार्कीले विभागीय आवश्यकताअनुसार सरूवा गरिएको बताए।

 

तपाईको प्रतिक्रिया