Online Bichar
मंगलबार, बैशाख ३०, २०८२ | Tuesday, May 13, 2025

काठ्माडौं, ६ साउन २०८१ । भक्तपुर अस्पतालले करार सेवाका लागि विभिन्न पदमा ४९ जना कर्मचारी माग गरेको छ।

डाक्टर, नर्ससहित विभिन्न पदमा कर्मचारी माग गरेको हो।

अस्पतालले पेडियाट्रिसन, गाइनोकोलोजिस्ट, जनरल सर्जन, रेडियोलोजिस्ट, साइक्याट्रिक्स, न्युरोलोजिस्ट, स्टाफ नर्स लगायत कर्मचारी माग गरेको हो।

उमेर १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ।

 

तपाईको प्रतिक्रिया