Online Bichar
मंगलबार, माघ २९, २०८१ | Tuesday, February 11, 2025

झापा, ३ असार २०८१ । झापामा जंगली हात्ती गाउँ प्रवेश गरी क्षती गरेको छ । आज अन्दाजी १:३० बजेको समयमा मेचीनगर नगरपालिका-९ मागुरमाडि स्थितमा एउटा जंगली हाक्ती गाँउ प्रवेश गरी सोही ठाउँ बस्ने टंक प्रसाद श्रेष्ठले १० कट्ठा खेतमा लगाएको मकै जंगलि हात्तिले खाई अन्दाजि ५० हजार मूल्य बराबरको क्षति गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अन्य मानविय तथा चौपाय क्षति नभएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया