Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

भद्रपुर, १६ जेठ २०८१ । झापाको भद्रपुरस्थित नारायणराज प्रोडक्सन प्रालिद्धारा उत्पादित पराग पान मसलामा तामाको तार भेटिएको छ । बिर्तामोड नगरपालिका–५ घर भएका घिमिरे थर भएका एक व्यक्तिले बुधवार बिहान पराग खाँदा तामाको तार भेटिएको हो ।

घिमिरेले भने ‘ हिजो बेलुका किनेको पराग बिहान खाँदा घाँटीमा घोच्यो, के रहेछ भनेर थुकेर हेर्दा एक सेन्टिमिटरभन्दा लामो तार रहेछ ।’ घिमिरेको अहिले घाँटी, पेट पोलिरहेको छ । तीन पटकसम्म वान्ता भइसकेको उनले बताए । टाइम्स अफ प्रदेशबाट

तपाईको प्रतिक्रिया