Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौं, १५ जेठ २०८१ । सरकारले अनुसन्धान कार्यको क्षेत्रमा संलग्न संस्थामा लगानी वृद्धि गर्दै लैजान भएको छ।

मंगलबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी गराएका हुन्।

अर्थमन्त्री पुनका अनुसार वार्षिक पूँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासमा छुट्याइएका छ। सरकारले आगामी आवमा एक अर्बको अनुसन्धान र विकास कोष स्थापना गर्ने घोषणा पनि गरेको छ।

 

तपाईको प्रतिक्रिया