Online Bichar
बुधबार, आषाढ ०६, २०८१ | Wednesday, June 19, 2024

काठमाडौं, १३ जेठ २०८१ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको विरोधबीच सरकारको आ।व। २०८१/०८२ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पास भएको छ। आइतबारको संसद बैठकबाट बहुमतका साथ नीति तथा कार्यक्रम पास भएको हो।

यसअघि संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल भएको थियो। उक्त छलफलमा उठेका प्रश्‍नहरूको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएका थिए।

 

तपाईको प्रतिक्रिया