काठमाडौं, ११ जेठ २०८१ । शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा देशका बाँकी भूभागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङरहावा हुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ।
शनिबार राति गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकी र कर्णाली प्रदेशका थोरै तथा बाँकी पहाडी भूभागको एक(दुई स्थानमा मेघगर्जनरचट्याङरहावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ।