Online Bichar
सोमबार, जेठ ०७, २०८१ | Monday, May 20, 2024

काठमाडौं, २ वैशाख २०८१ । सुनको मुल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ हजार २ सयले घटेर १ लाख ३६ हजार ८ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि प्रतितोला २ हजार २ सयले रुपैयाँले घटेर १ लाख ३६ हजार १ सय ५० कायम भएको छ । महासंघका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ५० रुपैयाँले घटेर १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

 

 

 

तपाईको प्रतिक्रिया