Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २० फागुन २०८० । साताको पहिलो कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.५३ अंकले बढेर १९७२.६२ विन्दुमा कायम भएको छ। आज प्री ओपन सेसनमा १० स्टकको ५४३ कित्ता सेयर २ लाख ४० हजार ३३० रुपैयाँमा खरिदबिक्री भयो।

कारोबामा आएका कम्पनीमध्ये ७ वटाको मूल्य बढ्यो भने १० वटाको मूल्य घट्यो। बाँकी दुई कम्पनीको मूल्य यो सेसनमा स्थिर रह्यो।

तपाईको प्रतिक्रिया