Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठमाडौं, १८ माघ २०८० । व्यवसायी अरुण चौधरी पक्राउ परेका छन्। बाँसबारी छाला तथा जुत्ता कारखानाको जग्गा विवादमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चौधरीलाई आज पक्राउ गरेको हो।

उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीको उच्च स्रोतले जनाएको छ।

उनीमाथि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना गरेको आरोप छ। चौधरी सीआईबीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

 

 

तपाईको प्रतिक्रिया