Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

विराटनगर, ११ माघ २०८० । कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनमा धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले मतदान गरेनन्।

साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदानमा सहभागी नभएका हुन्।

ग्रामथान गाउँपालिकाका प्रमुख जयप्रकाश गच्छदार बिरामी छन्। गच्छदार बुधबार भएको गठबन्धनको भेलामा बेहोस भएर ढलेपछि उनको उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ। आज ९ बजेदेखि ३ बजेसम्म तोकिएको मतदानको समय सकिएको छ।

 

तपाईको प्रतिक्रिया