Online Bichar
शुक्रबार, आषाढ ०१, २०८१ | Friday, June 14, 2024

दाङ, ३ माघ २०८० । दाङको तुलसीपुरमा युवा-युवती मृत अवस्थामा फेला परेका छन्। तुल्सीपुर उपमहानगरपालिका-१३ स्थित सानो बखरिया जंगलमा उनीहरू एउटै डोरीबाट झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ।

उनीहरूको पहिचान खुलिनसकेको प्रहरीले बताएको छ। घटनाका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेले बताए।

तपाईको प्रतिक्रिया