Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

विराटनगर, २४ पुस २०८० । कोशी प्रदेशका नवनिर्वाचित सभामुख अम्बरबहादुर विष्टले शपथ ग्रहण गरेका छन्। उनी सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको समर्थनमा निर्विरोध सभामुख चयन भएका हुन्।

राप्रपाका प्रदेशसभा सदस्य विष्ट समानुपातिक सांसद हुन्। उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन्।

तपाईको प्रतिक्रिया