Online Bichar
शुक्रबार, माघ २५, २०८१ | Friday, February 7, 2025

झापा, २४ पुस २०८० । झापा गाउँपालिकामा गएराती धान चोरी भएको छ । झापा-३ स्थित रंगपुर निवासी देवीप्रसाद गणेशको अन्दाजी १५ मन धान चोरी भएको हो।

उसीना गरेर सुकाएर पेलाउन लान ठिक्क पारेको बोरामा राखिएको धान चोरी भएको जनाइएको छ । स्थानीय बिमल गणेशका अनुसार घर नजिकै धान सुकाएर त्यही बोरामा बाँधेर राखेका थिए ।

 

तपाईको प्रतिक्रिया