Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

झापा, २४ पुस २०८० । झापा गाउँपालिकामा गएराती धान चोरी भएको छ । झापा-३ स्थित रंगपुर निवासी देवीप्रसाद गणेशको अन्दाजी १५ मन धान चोरी भएको हो।

उसीना गरेर सुकाएर पेलाउन लान ठिक्क पारेको बोरामा राखिएको धान चोरी भएको जनाइएको छ । स्थानीय बिमल गणेशका अनुसार घर नजिकै धान सुकाएर त्यही बोरामा बाँधेर राखेका थिए ।

 

तपाईको प्रतिक्रिया