Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

विराटनगर, २२ पुस २०८० । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन् ।

कोइरालालाई आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ । विराटनगर–९का बासिन्दा कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका पूर्वअध्यक्ष थिए ।

 

 

तपाईको प्रतिक्रिया