Online Bichar
बिहिबार, जेठ १०, २०८१ | Thursday, May 23, 2024

झापा, २० पुस २०८० । झापामा एक महिला मृत अवस्थामा फेला परेकी छन् । शुक्रबार दिउँसो २ बजेको समयमा शिवसताक्षी–१० माईधारस्थित कनकाई खोलाको किनारमा नाम, थर र ठेगाना नखुलेकी पहाडी समुदायकी महिला मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।

मागी खाइहिँड्ने अन्दाजी ४५–५० वर्षीया ती महिलाको शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता रिजालले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया