Online Bichar
सोमबार, आषाढ ३२, २०८१ | Monday, July 15, 2024

काठमाडौं, २० कार्तिक २०८० । जाजरकोटमा फेरि ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । सोमबार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु गएको हो ।

परकम्प राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको जनाएको छ । गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

तपाईको प्रतिक्रिया