Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

अर्घाखाँची, ६ कार्तिक २०८०। पिङ खेल्ने क्रममा पासोले बेरिएर एक बालिकाको मृत्यु भएको छ । सन्धिखर्क नगरपालिका वाड नम्बर ६ मा आफ्नै घरमा चुन्निलाई पिङ बनाएर खेल्दा ९ वर्षीया प्रशंसा थापाको मृत्यु भएको हो ।

घरमा खेलिरहेका बच्चाहरू एक्कासि चिच्चाएपछि हेर्न जाँदा सलको पासोले कसेर मृत्यु भइसकेको सन्धिखर्क नगरपालिका वाड नम्बर ६ का अध्यक्ष श्रीधर महत्राले जानकारी दिनुभयो ।

 

तपाईको प्रतिक्रिया