Online Bichar
बुधबार, जेठ १६, २०८१ | Wednesday, May 29, 2024

काठमाडौं, १० भदौ २०८० । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस उत्साह र उपलब्धिमूलक रुपमा मनाउने भएको छ ।

आईतवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा असोज २ गतेलाई सरकारले उपलब्धिमूलक र उत्साहजनक रुपमा शिक्षा दिवस मनाउने निर्णय भएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले बताउनु भयो । उहाँले असोज २ लाई विशेष उत्साहका साथ मनाउने अठोट गर्नुभयो । मन्त्री राईले आफ्नो आफ्नो ठाउँबाट असोज २ को कार्यक्रलाई भव्यताका साथ उपलब्धिमूलक रुपमा मनाउन आह्वान गर्नुभयो । उहाँले शिक्षा दिवस उपलब्धिमुलक र परिणामुखी बनउन सरकारले काम

मन्त्री राईले नेपाली शिक्षालाई बिस्तारित बनाउन राष्ट्रिय शिक्षा दिवसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया