Online Bichar
मंगलबार, भाद्र २५, २०८१ | Tuesday, September 10, 2024

जाजरकोट, १९ साउन २०८० । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको वारेकोट गाउँपालिका-४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएको जनाइएको छ ।

वडा अध्यक्ष विष्णु रावतले बिहीबार बेलुका जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्र लीम्सामा उपचार भइरहेको जानकारी दिनुभयो ।गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया