Online Bichar
बुधबार, आश्विन ०२, २०८१ | Wednesday, September 18, 2024

झापा, १२ असार २०८० । सरकारले असार १४ गते सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदका अवसरमा असार १४ गते सार्वनजिक बिदा दिएको हो।

गृह मन्त्रालयका सहसचिवरप्रवक्ता केदारनाथ शर्माद्वारा मंगलबार जारी विज्ञप्तिमा नेपालको राजपत्रमा मिति २०७९/१२/०२ गतेका दिन प्रकाशित सूचनाअनुसार इस्लाम धर्मालम्बीहरूको पर्व इदका अवसरमा असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।

 

तपाईको प्रतिक्रिया