Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौँ, १७ जेठ २०८० । काठमाडौँ नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् ।

इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

आफूहरू घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि बालकका आफन्तले विरोध प्रदर्शन गरेका छन् ।

 

तपाईको प्रतिक्रिया