Online Bichar
आइतबार, आश्विन ०७, २०८० | Sunday, September 24, 2023

काठमाडौं, १३ जेठ २०८० । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार अभियुक्त लक्ष्मी महर्जन पक्राउ परेकीछिन् ।

महर्जनसँगै यो प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।

लक्ष्मीको खातामा ठगीको रकम जम्मा गरेको भेटिएपछि प्रहरीले उनलाई पनि प्रतिवादी बनाएको थियो ।

उनलाई शुक्रबार नै म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

 

तपाईको प्रतिक्रिया