Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

चितवन, ८ जेठ २०८० । सुख्खा पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड अवरूद्ध भएको छ।

इच्छाकामना-६ स्थित ३ नम्बर पुलमा दिउँसो साढे २ बजेतिर सुक्खा पहिरो झरेको हो। पहिरोले यातायात अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

सडक विभागसँग समन्वय गरी पहिरो पन्छाउने काम भइरहेको उनले बताए।

 

तपाईको प्रतिक्रिया