Online Bichar
बुधबार, जेठ ०९, २०८१ | Wednesday, May 22, 2024

बिर्तामोड, २० वैशाख २०८० । नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेबेले जिल्ला कार्य समिति विस्तार गरेका छन् । नेपाली काँग्रेसको विधान २०१७ ९संशोधनसहित० बमोजिम सभापति थेबेले जिल्ला कार्य समिति विस्तार गरेका हुन् । विस्तारित कार्य समितिका मनोनीत सदस्यहरूमा मणिकुमार उप्रेती, पुष्पराज कार्की, नवीन बराल, जलकुमार गुरुङ, दीपक तामाङ, लीलादेवी मैनाली, धर्म लक्सम्बा, ध्रुव ओली, प्रेमबहादुर बस्नेत, योगेन्द्र पौडेल, पर्शुराम ढुङ्गाना, जगन्नाथ राजवंशी, देवीप्रसाद दाहाल, रामकुमारी पौडेल, खड्ग पन्धाक सुब्बा, गोविन्द पौडेल, मुना भट्टराई, नीरज घिमिरे र दुर्गा सापकोटालाई मनोनीत गरिएको पार्टी सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।

त्यसैगरी समितिका सदस्यहरूमा राधा कार्की, बालजित राई, अमिन अलि, अजय घिमिरे, विना तामाङ, नारायण गिरी, सिता पोखरेल, मिना गजमेर, हर्क फियाक, मोहन सुब्बा, ईश्वर खवास, कृष्णमाया कडुवाल, राजकुमारी शेर्पा, सुरेश बंशल, विनोद बस्नेत, नारायण पौडेल, तेजकुमार संयोक लिम्बू, आनन्द बस्नेत, युवराज दाहाल, बलराम कार्की, युवराज प्रसाईँ, यज्ञप्रसाद अधिकारी, दिलकुमार नेम्बाङ, विष्णुप्रसाद गौतम, अल्छिया राजवंशी, राजेन्द्र रिजाल र परमानन्द राजवंशीलाई मनोनीत गरिएको पार्टी सचिव नवीन विमलीले जानकारी दिए ।

त्यसैगरी शिवकुमार कँडेल, टंक विश्वकर्मा, ठमनाथ नेपाल, लोचना लावती, दीपक गिरी, दीपेन्द्र खत्री, पदमबहादुर थापा, बाबुलाल मड्डी, कुमार शंकर, धनबहादुर राई, कुबेरपति पोखरेल, गोमा चुँडाल, इन्दिरा पोखरेल, नवोदिता सुब्बा पोमु, जेठा मुर्मु, मखना महतो, जात्रुसिंह गनगाई, गोपाल पौडेल, राजकुमारी राजवंशी, रोशन विष्ट, पर्शुराम रिजाल, तेजबहादुर धिमाल, मेनुका बुढाथोकी, गोकुल श्रेष्ठ, कृष्णबहादुर धिमाल, जीवन चौलागाई, विष्णु कार्की, प्रमोद दाहाल र नैनकला सेढाई, चन्द्रकुमारी योङ्या, इन्द्र अधिकारी, नेत्रबहादुर कार्की, गंगा सुडी, सौरुद्दिन मिया, इन्द्रबहादुर कार्की जिल्ला कार्य समिति सदस्यमा मनोनीत भएको कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिए ।

त्यसैगरी इन्द्र अधिकारी, सजेश सिवाकोटी, प्रेमप्रकाश चुँडाल, आशा शर्मा सिवाकोटी, देवीप्रसाद घिमिरेलाई पार्टीको विधान बमोजिम सभापति थेबेले क्षेत्रीय प्रतिनिधि मनोनयन भएका छन् ।

 

तपाईको प्रतिक्रिया