Online Bichar
बिहिबार, माघ १०, २०८१ | Thursday, January 23, 2025

काठमाडौं, १९ वैशाख २०८० । रास्वपा सभापति रवि लामिछानेका चालक दिल बहादुर थापा (शम्भु) को उपचारका क्रममा मृत्यु भएको छ ।

काठमाडौको मेडिसिटीमा हस्पिटलमा उपचारको क्रममा थापाको निधन भएको हो ।

उपनिर्वाचनको प्रचार प्रसारको क्रममा चितवनमा लामिछाने घरको छतबाट चालक थापा खसेका थिए ।

उनको त्यहाँका उपचार हुन नसकेपछि काठमाड‍ौँ ल्याइएको थियो ।

 

तपाईको प्रतिक्रिया