Online Bichar
आइतबार, फाल्गुण २०, २०८० | Sunday, March 3, 2024

काठमाडौं, १६ वैशाख २०८० । भारतको एम्स अस्पतालमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएको छ । दिल्लीस्थित नेपाली दूताबासका अनुसार स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलिसम्ममा डिस्चार्ज हुनसक्ने सम्भावना छ ।

फोक्सोमा पानी जमेको पाइएपछि राष्ट्रपति पौडेल ६ वैशाखमा उपचारका लागि भारत गएका थिए ।

 

 

 

 

 

तपाईको प्रतिक्रिया