Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

काठमाडौं, १२ वैशाख २०८० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठ पदमुक्त हुनुभएको छ ।

मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गरेको थियो ।रास्वपाले सांसदबाट हटाउन संसद सचिवालयलाई पत्र पठाएको थियो ।

संसद सचिवालयले अध्ययन गरेपछि मंगलबारको संसद बैठकमा सभामुख देवराज घिमिरेले दलबाट निष्काशन गरिएको संसदलाई जानकारी गाराउने कार्यसूची रहेको छ ।

 

तपाईको प्रतिक्रिया