Online Bichar
आइतबार, आश्विन १४, २०८० | Sunday, October 1, 2023

काठमाडौं, ११ वैशाख २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ ।

उडेको केहि बेरमै इञ्जिन फेल भएको हो ।

इञ्जिन फेलपछि विमान अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिनुभयो ।

उहाँका अनुसार विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको छ ।

 

तपाईको प्रतिक्रिया