Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

एजेन्सी, २७ चैत २०७९ । अमेरिकाको फ्लोरिडामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर १ बालकसहित ३ जनाको मृत्यु भएको छ ।

फ्लोरिडाको एक घरमा प्रवेश गरेका ती अज्ञात व्यक्तिले गोली प्रहार गरेका हुन् ।

गोली प्रहार गर्ने व्यक्ति प्रहरी कारबाहीमा मारिएका छन् ।

पारिवारिक विवादका कारण गोली प्रहार गरेको हुन सक्ने स्थानीय प्रहरीको अनुमान गरेको छ ।

अमेरिकामा वर्षेनी हुने गरेको गोलीकाण्डमा सयौंको मृत्यु हुने गरेको छ ।

 

तपाईको प्रतिक्रिया