Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

झापा, ९ मंसिर २०७९ । झापा क्षेत्र नम्बर-३ मा प्रतिनिधि सभा समानुपातिकतर्फ एमाले अगाडि रहेको छ । दोस्रो स्थानमा नेपाली काँग्रेस छ । तेस्रोमा राप्रपा, चौथोमा राष्ट्रिय स्वतन्त्र पार्टी र पाँचौँ माओवादी केन्द्र रहेको छ ।

पछिल्लो मत परिणाम अनुसार समानुपातिकतर्फ एमालेले ५ हजार ४८१ मत ल्याउँदा काँग्रेसले ५ हजार ३५१, राप्रपाले ५ हजार २७७ मत ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया
--> -->