Online Bichar
शुक्रबार, माघ २०, २०७९ | Friday, February 3, 2023

झापा, ९ मंसिर २०७९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा प्रतिनिधि सभा समानुपातिकतर्फ एमाले अगाडि रहेको छ । दोस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ ।

तेस्रोमा नेपाली काँग्रेस, चौथोमा माओवादी केन्द्र र पाँचौँ राप्रपा रहेको छ । पछिल्लो मत गणना परिणाम अनुसार समानुपातिकतर्फ एमालेले ७ हजार ८५६ मत ल्याउँदा स्वतन्त्र पार्टी ४ हजार ११३ मत ल्याएको छ ।

 

तपाईको प्रतिक्रिया
--> -->