Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

झापा, ९ मंसिर २०७९ । झापा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा समानुपातिकतर्फ एमाले अगाडि छ । दोस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी, तेस्रोमा नेपाली काँग्रेस, चौथोमा राप्रपा र पाँचौँ माओवादी केन्द्र रहेको छ । समानुपातिकतर्फ एमालेले २६ हजार ४९० मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले २२ हजार ५१७ मत ल्याएका छन् ।

 

 

तपाईको प्रतिक्रिया