Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

झापा, ५ मंसिर २०७९ । झापा क्षेत्र नं.५ को पछिल्लो मतपरिणाम अनुसार नेकपा(एमाले)का के.पी शर्मा ओलीले अग्रता कायमै राख्नु भएको छ । ओलीले ४ हजार १ सय ८१ मत प्राप्त गर्दा नेपाली काँग्रेसका खगेन्द्र अधिकारीले २ हजार १९ मत प्राप्त गर्नुभएको छ । कूल ८ हजार ५८ मतगणना गर्दा ५ सय ५ मत बदर भएको छ ।

यो अपडेट बेलुकी ९ बजेको रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया