Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौं, २५ असोज २०७९ । त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतको वेबसाइट ह्याक भएको छ ।

संस्थान अन्तर्गत सञ्चालन हुने बीएससी सीएसआईटी, बीआईटीलगायतका शैक्षिक कार्यक्रमको प्रवेश परीक्षाका लागि फाराम भर्ने पेज मंगलबार ह्याक भएको हो । उक्त पेजमा ह्याकरले बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई न्याय दिन माग गरेको छ ।

बीएससी सीएसआईटीको फारम भर्न बुधबार साँझसम्मको समय रहेको छ ।

 

 

 

तपाईको प्रतिक्रिया