Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

झापा, १३ वैशाख २०७९ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि झापामा २ हजार ९ सय १४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् जिल्ला निर्वाचन कार्यालयका अनुसार सोमबारसम्म त्यति जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।

जिल्लाका १५ वटा पालिकामा प्रमुख वा अध्यक्षमा १३० , उपप्रमुख वा उपाध्यक्ष १०९ , वडाध्यक्ष ६७६ , महिला सदस्य ५०० , दलित महिला सदस्य ४२१ र खुल्ला सदस्य १०७८ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कार्यालयका प्रमुख तुलसीकुमार नेपालले जानकारी दिएका छन् ।टाइम्स अफ प्रदेशबाट

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया