Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

झापा, ५ चैत २०७८। कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०७९ जेठ १६ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा जेठ १६ गतेदेखि सुरु भएर जेठ २५ गते सकिने छ । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म चल्ने छ ।

बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षा दिँदै छन् ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments