Online Bichar
बिहिबार, फाल्गुण ०१, २०८१ | Thursday, February 13, 2025

काठमाडौं, ६ फागुन २०७८। प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । अर्को बैठक फागनु ८ गते आइतबार दिनको १ बजे बस्ने सभामूख अग्नि सापकोटाले जानकारी गराउनुभयो ।

आजको बैठकमा अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्तुत हुने तय भए पनि सत्ता गठबन्धनबीच सहमति नहुँदा सो पेश हुन सकेन ।

 

तपाईको प्रतिक्रिया