Online Bichar
आइतबार, माघ २७, २०८१ | Sunday, February 9, 2025

काठमाडौं, १६ माघ २०७८ । राष्ट्रिय सभाको सोमबार बस्ने आह्वान गरिएको बैठक स्थगित भएको छ।

संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको जानकारी दिनुभएको छ ।

सोमबार दिउँसो १ बजे बस्ने आह्वान गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने संसद सचिवालयले जनाएको छ।

 

तपाईको प्रतिक्रिया