काठमाडौं, १४ मंसिर २०७८ । पोलिटब्यूरो र स्थायी कमिटी चयन गर्न नेकपा एमालेको दशौं केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ ।
बैठक मंसिर २५ र २६ गते काठमाडौंमा बस्ने नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिनुभयो ।
पार्टीलाई कामकाजी बनाउनेगरि केन्द्रीय कमिटीको बैठक बस्ने उहाँले बताउनुभयो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक सौराहमै बस्नेछ ।