Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, १० कात्तिक २०७८ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिनुभएको छ । बुधबार दिउँसो बसेको प्रदेशसभाको बैठकलाई सम्बोधनपछि मुख्यमन्त्री पदबाट शाक्यले राजीनामा दिनुभएको हो ।

बैठकमा विश्वासको मतमाथि उठेका प्रश्नहरुको जवाफ दिइसकेपछि राजीनामा दिनुभएको हो । मुख्यमन्त्री प्रदेशमा भदौ २ गते उहाँ मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।

अर्को सूचना नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको छ ।

तपाईको प्रतिक्रिया