Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, ३ असोज २०७८ । हास्य कलाकार रमेश केसी ‘मट्टारे’को निधन भएको छ । एउटा भिडिओको सुटिङमा अभिनय गर्न मेकअप गरिरहेकै अवस्थामा आइतबार बिहान उनको निधन भएको हो ।

६९ वर्षको उमेरमा निधन भएका उनको पार्थिव शरिर आइतबार दिउँसो अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा राखिएको थियो ।

२००९ सालमा ललितपुरको इमाडोलमा जन्मिएका केसी लामो समयदेखि कलाकारितामा संलग्न थिए ।

केसीका श्रीमती, दुई छोरा, तीन छोरी छन् ।

 

तपाईको प्रतिक्रिया