Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

गौरादह, ३० जेठ । गौरादह नगरपालिका-८ मा रहेको श्री अरुणोदय अधारभुत विद्यालयले शैक्षिक शत्र २०७७ को बार्षिक परीक्षाफल प्रकाशन गरेको छ। लकडाउनको पालना गर्दै विद्यालयले बार्षिक परीक्षाको नतिजा विद्यालयको सूचना पाटीमा टाँस गरेर तथा सामाजिक संजाल मार्फत सार्बजनिक गरिएको छ।

नतिजालाई बिद्यालयको सुचना पाटी, मा पनि हेर्न सक्नु हुनेछ। आज कक्षा नर्सरीका साथै १, २, ३, ४ र ५, कक्षाको रिजल्ट सार्बजनिक गरिएको विद्यालयका प्रधानाध्यापक झगेन्द्र खड्काले जानकारी गराउनु भयो । सबै कक्षाको नतिजा हेर्न तलको पिडिएफ फाइलमा क्लिक गर्नुहोस् ।[pdf-embedder url=”https://www.onlinebichar.com/wp-content/uploads/2021/06/arunodaya.pdf”]

तपाईको प्रतिक्रिया