Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

काठमाडौं, २ चैत २०७७ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटवार्ता सकिएको छ ।

ओली र नेपालबीच पार्टी कार्यालय धुम्बाराहीमा छलफल भएको थियो । बैठकमा के विषयमा छलफल भयो भन्ने जानकारी आइसकेको छैन् ।

नेता नेपालसँग उहाँका साथमा भीम रावललगायतका नेता पनि धुम्बाराही पुग्नुभएको थियो ।

ओली र नेपालबीच पाँच महिनापछि छलफल भएको हो ।

 

तपाईको प्रतिक्रिया