Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

 

काठमाडौं, १० पुष २०७७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । यसअघि रिक्त मन्त्री पदमा शुक्रबार ओलीले नियुक्ती गरेका हुन् ।

जसअनुसार श्रममन्त्रीको जिम्मेवारी प्रभु साहले पाएका छन् भने पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिएका छन् ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालय दिएको बुझिएको छ । नवनियुक्त मन्त्रीहरुलाई आजै सपथ गराउने तयारी छ ।

 

 

 

तपाईको प्रतिक्रिया