Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १३ कार्तिक २०७७ । झापाको गौरादह नगरपालिका आज र भोलि २ दिन बन्द हुने भएको छ ।

कोरोना भाइरसको प्रकोप दिनप्रतिदिन बढ्दो क्रममा रहेकोले त्यसले अझ जोखिम बढाउने भएको भन्दै नगरपालिकाको कार्यालय र वडा कार्यालयहरुबाट प्रवाह गरिने सम्पूर्ण सेवाहरु २ दिनका लागि बन्द गरिने सूचना जारी गरेको छ ।

यस्तै, स्वास्थ्य सेवा र दमकलको सेवा भने, यथावत नै रहने गौरादह नगरपालिकाको कार्यालयले जारी गरिएको सूचनामा उल्लेख गरेको छ ।

तपाईको प्रतिक्रिया