Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

झापा, १ कार्तिक २०७७ । झापाको बाह्रदशी गाउँपालिकाले १२ करोड रुपैयाँको लागतमा भ्यू टावर निर्माणको काम अघि बढाएको छ ।

गाउँपालिका भित्र रहेको पर्यटन पूर्वधारको विकास गर्ने लक्ष्यसहित भ्यू टावर निर्माणको काम अघि बढाइएको बाह्रदशी गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभएको छ ।

५० विघे सामुदायिक वन रहेको बाह्रदशी डाँडामा वनले इको टुरिजमको अवधारणा अघि सारेपछि गाउँपालिकाले बहुवर्षीय योजना अघि सार्दै भ्यू टावर निर्माणक गर्ने निर्णय गरेको थियो ।

 

तपाईको प्रतिक्रिया