Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

शान्ति सुब्बा
गौरादह, १६ असोज २०७७ । झापाको गौरादहमा गत असोज १२ गते भएको वृद्ध महिलाको बीभत्स हत्या गरेको अभियोगमा मृतक महिलाका श्रीमान भिम भण्डारीलाई पक्राउ गरेको छ ।

प्रहरीले साधारण सोधपुछका लागि लगिएको भनिएता पनि आज(शुक्रबार) ७ दिने म्याद थप गरि इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखिएको प्रहरी नायब उपरिक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया