Online Bichar
मंगलबार, बैशाख १६, २०८२ | Tuesday, April 29, 2025

झापा, ४ असोज २०७७ । झापाको कमल खोलामा बेवारिसे शव फेला परेको छ ।

शिवसताक्षी नगरपालिका-३ र कमल गाउँपालिका-४ जोडने कमल खोलाको पुलमा आज बिहान अड्किएको अवस्थामा बेवारिसे शव फेला परेको हा ।

उक्त शव बाढीले बगाएर ल्याएको हुन सक्ने स्थानीयवासी बताउँछन् । अन्दाजी ३० देखि ३५ वर्षको उमेरको पुरुषको शव फेला परेको स्थानीय भीम भारतीले जानकारी दिए । स्थानीयका अनुसार उक्त शव मंगोलियन समुदायको जस्तो देखिने बताएका छन् ।

तपाईको प्रतिक्रिया